जातीय सद्भावको लागि साँस्कृतिक कार्यक्रम सँस्कृति कुनै पनि जातिको पहिचानसंग गाँसिएको हुन्छ । यही कुरालाई हृदयंगम गर्दै हङकङका अल्पसंख्यक जातिको पहिचान र सँस्कृति झल्काउन हङकङ एकिकृत नेपाली समाज -हिन्स)को आयोजनामा बुहसाँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नोभेम्वर २२ का साँझ हेनरी जी ल्योङ कम्युनिटि सेन्टरमा सम्पन्न उक्त कार्यक्रममा नेपालीलगायत चिनियाँ, फिलिपिनी, भारतीय, थाईलगायतका साँस्कृतिक झाँकीहरु प्रस्तुत गरिएका थिए । विस्तृत समाचार सभापति चाङ विवाह बन्धनमा विधान परिषद्का सभापति चाङ योक-सिङ ङ का-मानसंग विवाह बन्धनमा बाँधिएका छन् । दुलाहा-दुलही दुवैको यो दोश्रो विवाह हो । नोभेम्वर २१ का दिन वानचाइस्थित कन्भेन्सन एण्ड एक्जिविसन सेन्टरमा सम्पन्न विवाह समारोहमा ङका दुइ छोरा उपस्थित रहेका थिए । पारपाचुके भइसकेकी श्रीमतीतर्फ चाङको एक छोरी रहेकी छिन् । विस्तृत समाचार
एचकेसीटीयूका सभापति ली च्युक यान सम्बोधनको क्रममा । तस्बीरः यूएनडीपी ।